३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

३ पुस, काठमाडौँ । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी हुनुभएकाे छ ।

लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेस भट्टराई १३४८ मत ल्याएर विजयी हुनुभएकाे हाे ।

भट्ट र महासेठ केपी शर्मा ओली प्यानलबाट विजयी भएका हुनुभएकाे हाे भने भट्टराई ईश्वर पोखरेलको प्यानलबाट विजयी हुनुभएकाे हाे ।

यस्ताे छ अन्य उम्मेदवारो मत :

विष्णुप्रसाद रिमाल : १०९१

आनन्दप्रसाद पोख्रेल : ६३५

वैजनाथ चौधरी : ५१७

राजेन्द्रप्रसाद गौतम : २७०

प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार १३:५९