४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

एमाले उपाध्यक्षमा ओली प्यानलका ४ र पोखरेल प्यानलका १ जना विजयी

३ पुस, काठमाडौँ ।  नेकपा एमालेको उपाध्यक्षमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित हुनुभएको छ ।

५ उपाध्यक्षका लागि भएको मतदानमा  केपी शर्मा ओली प्यानलका गुरुङ, पौडेल, थापा र पन्त विजयी हुनुभएको हो भने इश्वर पोखरेल प्यानलका विष्ट विजयी हुनुभएको हो ।

प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार १३:४०