१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

एमाले महासचिवमा शंकर पोखरेल विजयी

३ पुस, काठमाडौँ । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी हुनुभएकाे छ । पोखरेलले १२२८ मत ल्याएर प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई हराउनुभएकाे हाे । पाण्डेले ९९९  मत प्राप्त गर्नुभयाे।

प्रकाशित मिति : December 18, 2025 at 1:16 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/