एमाले महासचिवमा शंकर पोखरेल विजयी
३ पुस, काठमाडौँ । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी हुनुभएकाे छ । पोखरेलले १२२८ मत ल्याएर प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई हराउनुभएकाे हाे । पाण्डेले ९९९ मत प्राप्त गर्नुभयाे।
प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार १३:१६












