३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

एमाले अध्यक्षमा केपी शर्मा ओली भारी मतका साथ विजयी

३ पुस, काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएकाे छ । ओलीले १ हजार ६६२ मत पाउनुभएकाे हाे ।

ओली पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित हुनुभएकाे हाे ।

मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक हुनेछ ।

निर्वाचनमा २२२७ मत खसेको थियो।

प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार १३:१२