३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

एमाले मत गणना अपडेट : ओलीले ४८९ मत ल्याउँदा पोखरेलकाे १७७ मत

३ पुस, काठमाडाैँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणनामा केपी शर्मा ओलीले अग्रता बढाउँदै लगेका छन् ।

अध्यक्षका प्रत्यासी ओलीले ४८९ मत ल्याउँदा ईश्वर पोखरेलले १७७ मत प्राप्त गरेका छन् ।​

महासचिवमा शंकर पोखरेलले ३६४ मत पाउँदा सुरेन्द्र पाण्डेले ३०२ मत पाएका छन् ।

प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार ११:३५