२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

गोविन्द केसीविरुद्ध २३ दिनदेखि अनसन बसेका विजय थापाले यसरी तोडे अनसन

१९ माघ, काठमाडौँ । डाक्टर गोविन्द केसीविरुद्ध २३ दिनदेखि अनसन बस्ने  विजय थापाले अनसन तोडेका छन् । थापाले शनिबार अनसन तोडेका हुन् । उनले ३ बर्षया  काठमाडाैँकी अकिया नगरकोटी र जनकपुरका ५५ वर्षीय बेचेन यादवले जुस पिलाएर उनको अनशन तोडाएका हुन् ।

 

गाेविन्द केसीले भने सरकारले वास्ता नगरेपछि  शुक्रबार २४ दिनमा आफ्नो अनसन तोडेका थिए ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार १४:४६