२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

ओली प्यानलमा केन्द्रीय सदस्य राखिएका लालबाबुद्धारा सचिवमा उम्मेदवारी दर्ता

२९ मंसिर, काठमाडौँ । केपी शर्मा ओली प्यानलमा केन्द्रीय सदस्यको लिष्टमा नाम परेका लालबाबु पण्डितले सचिव पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

एमालेको ११ औँ महाधिवेशनमा पण्डितले सचिव पदमा उम्मेदवारी दर्ता गराएको बताउनुभयो । पण्डित यसअघि नेकपा एमाले प्रशिक्षण विभाग प्रमुख हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार १६:५९