२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

गोकर्ण विष्टद्वारा उपाध्यक्षमा पदमा उम्मेदवारी

२९ मंसिर, काठमाडाैँ । एमाले नेता गोकर्ण विष्टले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

पार्टीको ११ औं महाधिवेशनमा ईश्वर पोखरेल नेतृत्वको प्यानलबाट विष्टले उम्मेदवारी दिनुभएकाे हाे । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

विष्ट यसअघिको कार्यसमितिमा सचिव हुनुहुन्थ्याे ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार १६:०५