इमर्जिङ नेपालद्धारा लाभांश घोषणा
२९ मंसिर, काठमाडाैँ । इमर्जिङ नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफा र सञ्चित कोषबाट हाल कायम चुक्तापुँजी ५५ करोड ५६ लाख रुपैयाँको कुल ५.२६ प्रतिशत नगद लाभांश –करसहित) विगतरण गर्ने निर्णय गरेको छ ।
यो लाभांश आगामी दसौँ साधारणसभाबाट अनुमोदन भएपछि अर्थ मन्त्रालयको स्वीकृतिपछि वितरण गरिने कम्पनीले जनाएको छ।
प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार १५:१९












