७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से

१५ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से १.१८ अंकले घटेर २६४८.३४ विन्दुमा झरेको छ।

सोमबार प्रि ओपन सेसनमा ५० स्टकको ९१ पटकको कारोबारमा ६८ लाख ४२ हजार ९६४ रुपैयाँ ७० पैसाबराबरको १७ हजार ९६९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार ११:०१