एमालेको महाधिवेशनः रामेछापबाट १२ जना सर्वसम्मत चयन
१४ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को एघारौँ महाधिवेशनका लागि रामेछाप जिल्ला कमिटीबाट १२ जना प्रतिनिधि सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।
पार्टीको संयन्त्रबाट सर्वसम्मत भएर आएका नामलाई आधिकारिकता दिइएको प्रमुख निर्वाचन अधिकृत नवराज पथिकले बताउनुभयाे ।
यी हुन् रामेछापबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार १५:४९












