प्रि ओपन सेसनमा करिब साढे १ अंकले घट्यो नेप्से
१४ मंसिर, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले घटेको छ। यस दिन सो सेसनमा १.३४ अंकले घटेर २६७४.६९ विन्दुमा झरेको छ।
आइतबार प्रि ओपन सेसनमा ६० स्टकको १६२ पटकको कारोबारमा ६ करोड ७ लाख ८१ हजार ६५ रुपैयाँ बराबरको १ लाख २७ हजार ५७२ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार १०:५६












