२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

नेपाल फाइनान्सले सेयरधनी बनायाे निराश, लाभांश नदिने

१४ मंसिर, काठमाडौं । नेपाल फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने भएको छ । मंसिर १२ गते  बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश नदिने निर्णय गर्दै निराश बनाएको छ ।

बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : November 30, 2025 at 10:32 am