९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026

सांग्रिला डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त

१४ मंसिर, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा उमेश सिंह भण्डारी नियुक्त हुनुभएको छ।

मंसिर १२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले भण्डारीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार १०:२४