२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

एमाले महाधिवेशन प्रतिनिधिमा प्रकाश पौडेल निर्विरोध चयन

१२ मंसिर, काठमाडाैं । नेकपा (एमाले) को एघारौं महाधिवेशनका लागि प्रकाश पौडेल निर्विरोध प्रतिनिधि चयन हुनुभएकाे छ ।अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा पराजित पौडेल महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएकाे हाे ।

म्याग्दी जिल्लाबाट पौडेल ४० वर्ष मुनीको युवा क्लस्टरमा सर्वसम्मत हुनुभएकाे हाे ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार १५:१२