२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

बीपीएल अक्सनमा सन्दीप लामिछानेसहित ५ खेलाडी सूचीकृत

११ मंसिर, काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको आगामी सिजनका लागि हुने खेलाडी अक्सनमा नेपालका पाँच खेलाडीहरू सूचीकृत भएका छन्।

नेपालका यी पाँच खेलाडीहरूलाई विभिन्न क्याटगोरीमा राखिएको छ । सन्दीप लामिछाने बी क्याटेगोरीमा  परेका छन् । दीपेन्द्र सिंह ऐरी डी क्याटेगोरीमा परेका छन्र भने आसिफ शेख, गुलशन झा र सोमपाल कामी ई क्याटेगोरीमा परेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १७:२०