२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

एडिलेडको मुख्य शहरमा कनेक्ट एजुकेशनको अफिस उद्घाटन

एडिलेड । कनेक्ट एजुकेशन अष्ट्रेलियाको एडिलेड सिटी अफिसको  उद्घाटन सम्पन्न भएको छ । साउथ अष्ट्रेलियाको लिवरल नेता केडी सिहले कार्यालय उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य मञ्जु खड्का समेतको उपस्थिति रहेको थियो ।

एडिलेडका नेपाली समुदायका अगुवाहरुको उल्लेखनीय उपस्थित रहेको समारोहको सभापतित्व कनेक्ट एजुकेशन अष्ट्रेलियाका निर्देशक देवराज कडेल र संचालन विनोद वानियाले गर्नु भएको थियो ।

नेपालको काठमाडौं, चितवनमा शाखा रहेको कनेक्टको एडिलेडको दक्षिण क्षेत्रमा रहेको कार्यालयलाई बिस्तार गरेर मुख्य शहरमा कार्यालय खोलेको हो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १५:२४