२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

सानिमा बैंकको इन्टरनेट बैंकिङ्ग सेवा बन्द हुने

११ मंसिर, काठमाडौँ । सानिमा बैंक लिमिटेडको इन्टरनेट बैंकिङ्ग सेवा बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै २०८२ मंसिर १४ गतेदेखि  प्रदान गर्दै आएको इन्टरनेट बैंकिङ्ग सेवा बन्द हुने जनाएको हो ।

इन्टरनेट बैंकिङ्ग सेवा बन्द हुँदा ग्राहकहरूमा पर्ने असुविधाको लागि बैंकले क्षमायाचना गरेको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १४:१३