स्वावलम्बन लघुवित्तको सञ्चालकमा राजेन्द्र प्रसाद अधिकारी नियुक्त
११ मंसिर, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा राजेन्द्र प्रसाद अधिकारी नियुक्त हुनुभएकाे छ । संस्थामा संस्थापक शेयरधनी नबिल बैंकबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक परिवर्तन हुनुभएकाे हाे ।
नबिल बैंकबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक सन्दिप बाबु पौडेलको स्थानमा बैंकका सहायक महाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारी मनोनित भई आएको संस्थाले जनाएको छ ।
प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार ११:२८












