७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बोटलर्स नेपाल र बोटलर्स नेपाल(तराई)ले सेयरधनीहरुलाई लाभांश नदिने

११ मंसिर, काठमाडाैं। बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल(तराई) लिमिटेडले लाभांश नदिने भएका छन् । दुवै कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १०:४०