नेप्समा २४ लाख १४ हजार कित्ता सेयर सूचीकृत
१० मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीले ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा जारी गरेको २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर सूचीकृत भएको हो
प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार १६:२९












