२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय (सूचीसहित)

९ मंसिर, काठमाडौं । सरकारले पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको उक्त बैठकले गरेको निर्णय सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक गर्नुभएकाे हाे ।

बैठकले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि–२०७१ खारेज गर्दै उक्त क्षेत्रमा मासिक भाडादर प्रतिमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १५:५८