११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

कतिमा भयो श्रीनगर एग्रीटेकको पहिलो कारोबार ?

८ मंसिर, काठमाडाैं । श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेडको पहिलो कारोबार भएको छ। यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको सेयर प्रतिकित्ता ३०१ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।

गत शुक्रबार कम्पनीको १ करोड ६३ लाख १२ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि १०० रुपैयाँ ५९ पैसादेखि ३०१ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा कम्पनीकाे पहिलो कारोबारको भएकाे हाे ।

प्रकाशित मिति : November 24, 2025 at 10:51 am