यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
७ मंसिर, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । यस दिन नेप्से ३९.९२ अकंले बढेर २६००.२२ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, यस दिन पिपुल्स हाईड्रोपावर, राद्यी जलविधुत, नेपाल पुनर्बीमा, शिवम सिमेन्टस, हिमालयन रि, साहस उर्जा, सिनर्जी पावर, नेपाल लाइफ र माउन्टेन इनर्जीको सवर्जाधिक कारोबार भएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार १५:१०












