३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्रि ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

७ मंसिर, काठमाडाैं । साताको पहिलो कारोबारकाे दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेको छ। यस दिन सो सेसनमा २.०५ अंकले बढेर २५६२.३४ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ५२ स्टकको ११८ पटकको कारोबारमा २ करोड ५६ लाख ४१ हजार ९११ रुपैयाँ ४० पैसाबराबरको ५० हजार ९११ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : November 23, 2025 at 11:00 am