पाँचथर पावरको स्वतन्त्र सञ्चालकमा बास्तोला नियुक्त
७ मंसिर, काठमाडाैं। पाँचथर पावरको स्वतन्त्र सञ्चालकमा बास्तोला नियुक्तको स्वतन्त्र सञ्चालकमा श्रीराम बास्तोला नियुक्त अुनभएकाे छ । मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बाँकी कार्यकालका लागि बास्तोलालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
यस्तै उक्त बैठकले यसअघिका स्वतन्त्र सञ्चालक प्रकृति राज तिम्सिनाको राजीनामा स्वीकृत गरेकाे छ ।
प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार १०:४४










