महाधिवेशनका लागि एमालेले बनायो ११ उपसमिति, अर्थमा विष्णु प्रचारमा पद्मा
४ मंसिर, काठमाडौँ । नेकपा (एमाले)ले महाधिवेशन तयारीका लागि विभिन्न ११ उपसमिति गठन गरेको छ । बिहीबार पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले ११ उपसमिति गठन गरेको उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकले विष्णु रिमाल संयोजक र विना श्रेष्ठ सचिव रहेको आर्थिक समिति बनाएको छ । यस्तै पद्मा अर्याल संयोजक र राजेन्द्र गौतम सचिव रहेको प्रचार समिति गठन गरेको छ ।
बैठकपछि ज्ञवालीे दिएको जानकारी अनुसार गठन भएका उसमसितिहरू यस प्रकार रहेका छन ।
आर्थिक समिति
• संयोजक: विष्णु रिमाल
• सचिव: विना श्रेष्ठ
प्रचार समिति
• संयोजक: पद्मा अर्याल
• सचिव: राजेन्द्र गौतम
प्रतिनिधि व्यवस्थापन समिति
• संयोजक: काशीनाथ अधिकारी
• सचिव: माधव ढुंगेल
जनपरिचालन समिति
• संयोजक: प्रदीप ज्ञवाली
• सचिव: राजन भट्टराई
आवास व्यवस्थापन समिति
• संयोजक: छविलाल विश्वकर्मा
• सचिव: लालबाबु पण्डित
खाद्य व्यवस्थापन समिति
• संयोजक: लेखाराज भट्ट
• सचिव: भीष्म अधिकारी
यातायात व्यवस्थापन समिति
• संयोजक: गोकर्ण विष्ट
• सचिव: रचना खड्का
अतिथि सत्कार समिति
• संयोजक: रघुवीर महासेठ
• सचिव: महेश बर्तौला
स्वयम्सेवक परिचालन समिति
• संयोजक: भानुभक्त ढकाल
• सचिव: विनोद पाण्डे
मञ्च व्यवस्थापन समिति
• संयोजक: विनोद श्रेष्ठ
• सचिव: लोकबहादुर भण्डारी
स्वास्थ्य समिति
• संयोजक: कृष्ण गोपाल श्रेष्ठ
• सचिव: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष
प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार २१:४८








