६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

सिमरामा ४ राउन्ड अश्रु ग्यास र २ राउन्ड हवाई फायर

४ मंसिर, काठमाडौं । बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार र २ राउन्ड हवाई फायर गरेको छ ।

कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सकडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास र हवाई फायर गरेको प्रहरीले जनाएकाे ।बुधबार जेनजी युवामाथि आक्रमण गर्नेलाई पक्राउ गर्न भन्दै उनीहरूले दबाब दिइरहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १६:२३