सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी
४ मंसिर, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक जारी रहेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ ।
बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।
प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १५:३९












