२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

प्रधानमन्त्री कार्कीले गरिन् दलका प्रतिनिधिसँग छलफल

३ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता रहेका दलका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको हो ।

फागुन २१ गते हुने निर्वाचनका विषयमा प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको हो ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार १७:४१