१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

राष्ट्रियसभा निर्वाचनमा भाग लिन एमालेले गरायो दल दर्ता

३ मंसिर, काठमाडौं । नेकपा (एमाले)ले आगामी माघ ११ गतेबाट हुने राष्ट्रियसभा निर्वाचनका लागि  निर्वाचन आयोगमा दल दर्ता गराएको छ । बुधबार आयोगको केन्द्रीय कार्यालय पुगेर एमालेको तर्फबाट प्रतिनिधि निरज आचार्य  दर्ताको औपचारिक निवेदन बुझाउनुभएकाे हाे ।

आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निर्वाचन आयोगले मंसिर १ देखि ७ गतेसम्मको समय तय गरेको छ ।

प्रकाशित मिति : November 19, 2025 at 2:51 pm