११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

२ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन-२०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार १७:०२