१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

नेप्से पुनर्संरचनाको सुझाव दिन समिति गठन

२ मंसिर, काठमाडाैं । सरकारले नेपाल स्टक एक्स्चेन्स लिमिटेडको पुनसंरचना गर्न समिति गठन गर्ने निर्णय गरेकाे छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेप्से  पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेस गर्न प्रकाशजंग केसीको संयोजकत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : 16:58