२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

२ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेरदेखि बैठक सुरु भएको हो ।

प्रकाशित मिति : 13:55