सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
२ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेरदेखि बैठक सुरु भएको हो ।
प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार १३:५५