१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे प्रधानमन्त्री

२ मंसिर, काठमाडौं। नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। मंगलबार कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै आएका नेताहरूले बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन्।

प्रधानमन्त्रीसँगको भेटमा मुलुकको वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल भएको नेता गुरुराज घिमिरे बताउनुभयो ।

प्रकाशित मिति : November 18, 2025 at 1:32 pm