राष्ट्रिय पञ्जिकरण विभागको वेबसाइट ह्याक
२ मंसिर, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ । आज बिहानदेखि कार्यालयको वेबसाइट ह्याक भएसँगै राष्ट्रिय परिचयपत्रका लागि प्रवाह हुने सेवा अवरुद्ध भएको छ ।
प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार १२:५७












