७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से

२ मंसिर, काठमाडौं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटे को छ। यस दिन सो सेसनमा नेप्से १.१७ अंकले घटेर २५४९.१९ विन्दुमा झरेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३२ स्टकको ६१ पटकको कारोबारमा ९ लाख २५ हजार ५३९ रुपैयाँ ७० पैसाबराबरको २ हजार ६२ कित्ता शेसेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार १०:५८