४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
१ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस दिन नेप्से ९.७८ अंकले बढेर २५५०.३६ को बिन्दुमा बन्द भएको छ । यस दिन ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाएको छ । यस दिन बन्दीपुर केवलकार, सागर डिस्टीलरी, बुङ्गल हाइड्रो र झापा इनर्जीको सेयरमा सकारात्मक सर्किट लाएको हा ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १५:१३













