२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

बुङ्गल हाईड्रोको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

१ मंसिर, काठमाडाैं। बुङ्गल हाईड्रो लिमिटेडको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ । कम्पनीको सेयर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनी लागत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नका लागि  सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त गरिएकाे कम्पनीने जनाएकाे छ ।

प्रकाशित मिति : November 17, 2025 at 1:14 pm