१६ कार्तिक २०८३, आइतबार | Mon Nov 2 2026

प्रि ओपन सेसनमा करिब साढे ३ अंकले बढ्यो नेप्से

१ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंकले बढेको छ। यस दिन सो सेसनमा ३.३१ अंकले बढेर २५४३.८८ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ३५ स्टकको १०६ पटकको कारोबारमा २५ लाख ५ हजार ६४६ रुपैयाँ ६० पैसाबराबरको ४ हजार ६५६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : November 17, 2025 at 10:56 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/