७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

प्रि ओपन सेसनमा करिब साढे ३ अंकले बढ्यो नेप्से

१ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंकले बढेको छ। यस दिन सो सेसनमा ३.३१ अंकले बढेर २५४३.८८ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ३५ स्टकको १०६ पटकको कारोबारमा २५ लाख ५ हजार ६४६ रुपैयाँ ६० पैसाबराबरको ४ हजार ६५६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १०:५६