७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

आज यी कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता

३० कात्तिक, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ५.१५ अंकले घटेर २५४०.५७ को विन्दुमा कायम भएको हो ।

यस दिन ३३७ कम्पनीको ७९ लाख ५७ हजार ५६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ९३ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन एसबिएल डिबेञ्चर २०८९को हिमालयन पावर पार्टनरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २८ करोड ९० लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, यस दिन नेपाल रिइन्स्योरेन्सको २१ करोड ३५ लाख २२ हजार रुपैयाँ, माउन्टेन इनर्जीको २० करोड ८४ लाख ५५ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड २२ लाख ५५ हजार रुपैयाँ र यूनियन हाइड्रोपावरको १६ करोड ६२ लाख ९४ हजारको कारोबार भएको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार १५:२५