२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

२८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ । मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी बताउनुभएकाे छ ।

यसअघि सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो । म्याद थपिएसँगै अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने छ । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गर्नुभएको

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार १८:०७