१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

२८ कात्तिक, गण्डकी । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : November 14, 2025 at 4:05 pm