२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

नेप्सेमा ५३ लाख ५८ हजार कित्ता सेयर सूचीकृत

२७ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बरुण हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ। अब उक्त हकप्रद सेयर आउँदो आइतबारदेखि कारोबारमा आउने छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार १६:१६