२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

जागिरको खोजिमा हुनुहुन्छ ? सिटिजन लाइफमा रोजगारीको अवसर

२७ कात्तिक, काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले क्वालिफाइड, सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टमा अफिसर लेभलका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेकाले मंसिर ५ गतेभित्र आवेदन दिनुपर्नेछ । सो पदमा आवेदन दिनका लागि सम्बन्धीत क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार १५:०८