२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरू (सूचीसहित)

२५ कात्तिक, काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएकाे छ । साथै, सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने लगायतका निर्णयहरू समेत गरेकाे छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार १५:०२