३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से

२५ कात्तिक, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से १.९२ अंकले बढेर २५६३.८७ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४४ स्टकको ८६ पटकको कारोबारमा ६१ लाख ४७ हजार ५६२ रुपैयाँ २० पैसाबराबरको ८ हजार ८७९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 11:03